समाचार
विद्युत जडान सम्बन्धी सिफारिश
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३ फेजसम्मको स्थायी रु ४५०/- र सो भन्दा माथि प्रतिफेज रु ३००/- थप
आवश्यक कागजातहरु: 
- विद्युत जडान सिफारिश गरिपाँउ भनि दिएको निवेदन,
 - आवश्यकताको आधारमा सर्जमिन मुचुल्का,
 - नक्शापासको प्रमाणपत्रको प्रतिलिपि,
 - घरजग्गाको लालपूर्जाको प्रतिलिपि,
 - नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
 




