News & Events
घरको नक्शा पासका लागि चाहिने काग-जातहरु के के हुन ?
- घरको नक्शापास गरिपाँउ भनि दिएको निवेदन
 - सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
 - घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति
 - जग्गाको जग्धाधनी प्रमाणपत्र, ट्रेस नक्शा
 - तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्शा २ प्रति
 - घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश
 - चालु आर्थिक वर्षमा नगरपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद
 




