FAQs Complain Problems

News and Notices

होटेल म्यानेजमेन्ट तथा हस्पिटालिटी तालिम भिरकोट बयरघारीमा !!!

भीरकोट नगरपालिकामा ३ दिने होटेल म्यानेजमेन्ट तथा हस्पिटालिटि तालिम शुरु भएको छ । नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखराको प्राविधिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखाराका प्रमुख सुर्य थपलियाले स्याङजा जिल्ला प

Pages